Home पुँजी बजार नेप्से साढे २६ अंकले बढ्यो, करिब ११ अर्बको कारोबार
पुँजी बजारबैंक वित्त

नेप्से साढे २६ अंकले बढ्यो, करिब ११ अर्बको कारोबार

Share
Share

२०८२ वैशाख ४ गते बिहीबार । 

सेयर खबर । सेयरबजार बिहीबार बढेको छ । कारोबार मापक नेप्से परिसूचक २६.४९ अंकले बढेर दुई हजार ७२२.७३ को विन्दुमा कायम भएको छ । 

१० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ रुपैयाँ बराबरको दुई करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४६ कम्पनीमध्ये १८७ वटाको सेयरमूल्य बढेको छ भने ५९ वटाको घटेको छ । 

व्यापार समूह बाहेक सबै समूह बढेका छन् । ब्यापार समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै लगानी समूह २.९९ प्रतिशत बढेको छ । त्यसपछि विकास बैंक समूह १.३५, बैंकिङ समूह १.१४ र जलविद्युत समूह १.१३ प्रतिशत बढेको छ ।

नेपाल माइक्रो इन्सोरेन्स कम्पनी र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

हिमालयन पावर पार्टनरको सेयर कारोबार सबैभन्दा धेरै एक अर्ब ५८ करोड रुपैयाँ बढीको भएको छ । 

 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies