Home बैंक वित्त बचत तथा ऋण सहकारी संस्थाहरुलाई नियमन गर्न राष्ट्र बैंकले जारी गर्यो मापदण्ड
बैंक वित्त

बचत तथा ऋण सहकारी संस्थाहरुलाई नियमन गर्न राष्ट्र बैंकले जारी गर्यो मापदण्ड

Share
Share

२०८१ चैत २२ शुक्रबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारीहरुलाई नियमन गर्न निर्देशन तथा मापदण्ड जारी गरेको छ । 

राष्ट्र बैंकले बिहीबार बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सो निर्देशन तथा मापदण्ड जारी गरेको हो ।

मापदण्डअनुसार सहकारी संस्थाले सदस्यहरुबाट मात्र बचत संकलन गर्न पाउनेछन् । यस्तै प्राथमिक पुँजी कोषको १५ गुणासम्म बचत संकलन गर्न पाउनेछन। 

एक जिल्ला कार्यक्षेत्र भएको सहकारीले प्रति सदस्य अधिकतम १० लाख, एक भन्दा बढी जिल्ला कार्यक्षेत्र भएकोले अधिकतम २५ लाख र एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएको संस्थाले प्रतिसदस्य अधिकतम ५० लाख रुपैयाँसम्म बचत संकलन गर्न सक्ने छ । यस्तै, १० लाख रुपैयाँभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रुपमा स्रोत खुलाउनु पर्ने व्यवस्था पनि गरिएको छ । 

मापदण्ड हेर्नुहोस् 

📎 Attached Document

📄 Attached File: document_2244_बचत_तथ_ऋण_सहकर_ससथहरलई.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies