Home अर्थतन्त्र सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ८० हजार तीन सय पुग्यो
अर्थतन्त्रबैंक वित्त

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ८० हजार तीन सय पुग्यो

Share
Share

२०८१ चैत २१ गते बिहीबार ।

अर्थतन्त्र । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेर १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा २५ रुपैयाँ घटेर प्रतितोला १९ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल-अमेरिका द्विपक्षीय व्यापार र आर्थिक सहकार्य विस्तारबारे मन्त्रालयमा विशेष छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि...

३५ किमी प्रसारण लाइनको ८१ प्रतिशत काम पूरा, चितवनतर्फ १ हजार २६३ रुख काटिँदै

तनहुँ । तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माणाधीन दमौली-भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका...

पर्यटकको चहलपहलसँगै बुकीपाटनमा प्लास्टिक फोहरको चुनौती

बागलुङ । नेपालका एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित बुकीपाटनमा पर्यटकको आकर्षण बढेसँगै...

बागमती प्रदेशप्रमुख देवकोटाद्वारा विनियोजन र आर्थिक विधेयकसहित दुई विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित भएका...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies