Home पुँजी बजार नेपाल माइक्रो इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत
पुँजी बजारबैंक वित्त

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत

Share
Share

२०८१ चैत २१ गते बिहीबार ।

सेयर खबर । नेपाल माइक्रो इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।  नेप्सेले इन्स्योरेन्सको सेयरलाई 'एनएमआईसी' संकेत प्रदान गरेको छ।

कम्पनीले ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको छ । जसमध्ये सर्वसाधारणलाई बिक्री गरेको २२ लाख ५० हजार कित्ता र संस्थापक सेयरधनीहरुको नाममा रहेको ५२ लाख ५० हजार कित्ता छ ।

सेयर सूचीकरण भएको दोस्रो कारोबार दिनबाट दोस्रो बजारमा कारोबार सुरु हुने व्यवस्था छ । सोहीअनुसार अब नेपाल माइक्रो इन्स्योरेन्सको सेयर आगामी आइतबार (२०८१ चैत २४ गते)बाट कारोबार गर्न सकिनेछ । 

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८० पैसादेखि ३०२ रुपैयाँ ४० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही आधारमा प्रि ओपन सेसनमा कारोबार भएपछि बजारमा नियमित कारोबार हुनेछ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies