Home बैंक वित्त आठ महिनामा वाणिज्य बैंकहरुको कर्जा ६.१२ प्रतिशत बढ्यो
बैंक वित्त

आठ महिनामा वाणिज्य बैंकहरुको कर्जा ६.१२ प्रतिशत बढ्यो

Share
Share

२०८१ चैत ४ गते सोमबार ।

बैंकको खबर । चालू आर्थिक वर्षको आठ महिना (साउन देखि फागुन मसान्त)सम्म वाणिज्य बैंकहरुको कर्जा प्रवाह ६.१२ प्रतिशत बढेको छ । नेपाल बैंकर्स संघले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार आठ महिनामा बैंकहरुको कर्जा प्रवाह दुई खर्ब ८० अर्ब रुपैयाँ बढेर ४८ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तमा बैंकहरुले प्रवाह गरेको कुल कर्जा रकम ४५ खर्ब ७१ अर्ब रुपैयाँ थियो ।
यस अवधिमा निक्षेप संकलन चार दशमलव ९० प्रतिशत अर्थात दुई खर्ब ८२ अर्ब बढेर ६० खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तमा बैंकहरुको निक्षेप संकलन ५७ खर्ब ५५ अर्ब रुपैयाँ थियो । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.२९ प्रतिशत कायम छ । 
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies