Home अर्थतन्त्र सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले घट्यो
अर्थतन्त्रबैंक वित्त

सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले घट्यो

Share
Share

२०८१ पुस २१ गते आइतबार ।

बजार । आज नेपाली बजारमा सुनको मूल्य घटेको  छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला एक हजार पाँच सय रुपैयाँ घटेको छ । 

छापावाल सुन प्रतितोला एक लाख ५२  हजार रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला एक लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला  १ हजार ८  सय १० रुपैयाँमा कारोबार भइरहेको  छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

२५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि बढेको छ । नेपाल...

रास्वपा निर्वाचन तालिका : सभापति बन्न ५१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार शुल्क

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक...

रास्वपा महाधिवेशनले भरियो चितवन, असारमै होटल व्यवसायमा ‘सिजन’को रौनक

चितवन । वाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies