Home अर्थतन्त्र अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च मूल्यमा
अर्थतन्त्रबैंक वित्त

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च मूल्यमा

Share
Share

२०८१ पुस २१ गते आइतबार । 

बैंकको खबर । नेपाली बजारमा आज अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च मूल्यमा कायम रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ १४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा कायम गरेको छ । 

यस्तै युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ दुई पैसा र बिक्रीदर १४१ रुपैयाँ ६४ पैसा तोकेको छ । 
बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ छ भने बिक्रीदर १७० रुपैयाँ ७४ पैसा छ । 

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ २१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा छ । 

क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ११ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५२ पैसा, कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा तोकिएको छ । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

२५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि बढेको छ । नेपाल...

रास्वपा निर्वाचन तालिका : सभापति बन्न ५१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार शुल्क

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक...

रास्वपा महाधिवेशनले भरियो चितवन, असारमै होटल व्यवसायमा ‘सिजन’को रौनक

चितवन । वाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies