Home अन्तर्राष्ट्रिय अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
अन्तर्राष्ट्रिय

अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर

Share
Share

बैंकको खबर । अमरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएको छ । फेडले ब्याजदर ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएको हो । अब ब्याजदर ४.२५ प्रतिशत विन्ददुखि ४.५० प्रतिशत विन्दसम्म कायम भएको छ । 

यस वर्ष केन्द्रीय बैंकले ब्याजदर घटाएको यो तेस्रो पटक हो । मल्यवृद्धि नियन्त्रण उन्मुख भएपछि केन्द्रीय बैंकले गत सेम्टेम्बर १८ मा ०.५० प्रतिशत विनदुले ब्याजदर घटाएर पाँच प्रतिशतमा झारेको थियो । जुन करिब चार वर्षयता पहिलो पटक घटाएको थियो । 

फेडले सन् २०२० मार्च यता ब्याजदर घटाएको थिएन । सन् २०२० मार्चमा ०.२५ प्रतिशत विन्दुमा रहेको ब्याजदर सन् २०२२ जुलाईसम्म स्थिर थियो । त्यसपछि लगातार बढेको थियो । 

मद्रास्फीति नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंकले सन् २०२२ मार्चदेखि सन् २०२३ जुलाईसम्म ११ पटक ब्याजदर बढाएको थियो । त्यतिबेला अमेरिकमा ब्याजदर २३ वर्ष यताकै उच्चस्तर ५.५० प्रतिशत पुगेको थियो । 

All banking information at your fingertips.

 

 

२०८१ पुस ५ गते शुक्रबार । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

अमेरिका-इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्ड प्रस्थान

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद...

अष्ट्रेलियामा इन्धनको अन्तःशुल्क कटौती अवधि एक महिना थपियो, अगस्ट २ सम्म प्रतिलिटर १६ सेन्ट छुट

काठमाडौं । अष्ट्रेलियाली सरकारले इन्धनमा लाग्ने अन्तःशुल्क कटौतीको अवधि थप एक महिना...

लेबनानमा युद्धविराम उल्लंघन भइरहँदा जेनेभामा वार्ताको तयारी, ‘स्ट्रेट अफ हर्मुज’ पुनः बन्द गर्ने इरानको चेतावनी

काठमाडौं । मध्यपूर्व युद्धसँग सम्बन्धित विषयमा अमेरिका र इरानबीच नयाँ चरणको वार्ता...

अमेरिकामा ‘नेपाली डायस्पोरा’सँग छलफल, नेपालका सूचना प्रविधि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान

वासिङ्टन डिसी । अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies