Home बीमा चार महिनामा बीमा कम्पनीहरुले गरे ५३ अर्ब बढीको ब्यापार
बीमाबैंक वित्त

चार महिनामा बीमा कम्पनीहरुले गरे ५३ अर्ब बढीको ब्यापार

Share
Share

२०८१ मंसिर १७ गते सोमबार । 

बीमा खबर । बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो चार महिनामा ५३ अर्ब रुपैयाँ बन्दा बढीको ब्यापार गरेका छन् । २०८१ साउन देखि कात्तिक मसान्तसम्म ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चार महिनामा बीमा कम्पनीहरुले १ करोड ३३ लाख ४९ हजार १५७ सक्रिय बीमालेखबाट उक्त बीमाशुल्क संकलन गरेका हुन् । गत आर्थिक वर्षको यही अवधिसम्म बीमा कम्पनीहरुले ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ बीमशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा यस वर्ष ८ प्रतिशत बढी बीमाशुल्क आर्जन गरेको तथ्यांकमा देखिन्छ । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

युनाइटेड अजोड इन्स्योरेन्सले शेयरधनीलाई बोनस शेयर दिने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies