Home कर्पोरेट मुभमेन्ट मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाईं नियुक्त
कर्पोरेट मुभमेन्ट

मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाईं नियुक्त

Share
Share

२०८१ मंसिर १७ गते सोमबार । 

बैंकको खबर । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाईं नियुक्त भएका छन् । मंसिर १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले चापागाईंलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले माघ १ गतेबाट लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरेको बैंकले जनाएको छ । यसअघि  बैंकका सीईओ रहेका तुलसीप्रसाद वस्तीको कार्यकाल सकिएपछि चापागाईंलाई सीईओ नियुक्त गरेको बैंकले जनाएको छ ।

नबिल बैंकबाट करिअर सुरु गरेका चापागाईंसँग ३३ वर्षको बैंकिङ अनुभव छ ।  हाल उनी प्राइम कमर्शियल बैंकका कार्यवाहक उपमहाप्रबन्धक छन् । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

सरकारी वेबसाइट चलाउन झनै सहज, थपियो ‘एक्सेसिबिलिटी टुल’

काठमाडौं । सरकारले सबै सरकारी वेबसाइटमा पहुँचमैत्री उपकरण (एक्सेसिबिलिटी टुल) समावेश गरेको...

गुगल करियर सर्टिफिकेटमा पाँच सय नेपालीलाई छात्रवृत्ति, आईसीटी फाउन्डेसन र मेरोजबले खुलाए आवेदन

काठमाडौं । आईसीटी फाउन्डेसन नेपाल (आईएफएन) ले गुगल एलएलसी र मेरोजब लिमिटेड...

कालिका लघुवित्तको सीईओमा फणिन्द्र पाण्डे नियुक्त

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा...

एनआरएन इन्फ्रास्ट्रक्चरले हिमालयन पावर पार्टनरको साढे ८ लाख कित्ता शेयर बिक्री गर्ने

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies