Home कर्पोरेट मुभमेन्ट समृद्धि फाइनान्सको सीईओमा लोहनी पुनः नियुक्त
कर्पोरेट मुभमेन्ट

समृद्धि फाइनान्सको सीईओमा लोहनी पुनः नियुक्त

Share
Share

२०८१ मंसिर १६ गते आइतबार । 

बैंकको खबर । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा टिकानिधी लोहनी दोहोरिएका छन् । लोहोनीको कार्यकाल २०८१ मंसिर १४ गते सकिएको थियो । 

मंसिर १४ गते बसेको फाइनान्स सञ्चालक समितिको बैठकले लोहोनीलाई नै मंसिर १५ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

सरकारी वेबसाइट चलाउन झनै सहज, थपियो ‘एक्सेसिबिलिटी टुल’

काठमाडौं । सरकारले सबै सरकारी वेबसाइटमा पहुँचमैत्री उपकरण (एक्सेसिबिलिटी टुल) समावेश गरेको...

गुगल करियर सर्टिफिकेटमा पाँच सय नेपालीलाई छात्रवृत्ति, आईसीटी फाउन्डेसन र मेरोजबले खुलाए आवेदन

काठमाडौं । आईसीटी फाउन्डेसन नेपाल (आईएफएन) ले गुगल एलएलसी र मेरोजब लिमिटेड...

कालिका लघुवित्तको सीईओमा फणिन्द्र पाण्डे नियुक्त

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा...

एनआरएन इन्फ्रास्ट्रक्चरले हिमालयन पावर पार्टनरको साढे ८ लाख कित्ता शेयर बिक्री गर्ने

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies