Home बैंक वित्त सपोर्ट लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?
बैंक वित्तलघुवित्त

सपोर्ट लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

Share
Share

२०८१ मंसिर ७ गते शुक्रबार । 
 

बैंकको खबर । सपोर्ट लघुवित्त वित्तीय संस्थाले पुस ६ गते शनिबार सुनसरीको इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा वार्षिक साधारणसभा डाकेको छ । साधारणसभा बिहान ११ बजे सुरु हुनेछ । 

लघुवित्तको मंसिर ६ गते बसेको सञ्चालक समितिले सो दिन १०औँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो । 

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १३.७७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि लघुवित्तले मंसिर १४ गते शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने जनाएको छ । यसआधारमा मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले वार्षिक सधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

गभर्नर पौडेलको हस्ताक्षर भएको नयाँ ५०० को नोट सार्वजनिक, दृष्टिविहीनले पनि सजिलै चिन्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies