Home कर्पोरेट युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश घोषणा
कर्पोरेटबैंक वित्त

युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश घोषणा

Share
Share

२०८१ मंसिर ७ गते शुक्रबार । 

कर्पोरेट । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ।

हाइड्रो पावरले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.२११ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । मंसिर ६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सञ्चालक समिति बैठकले बोनस सेयर जारी गरेपछि कायम हुने चुक्ता पुँजीको एक बराबर एक अनुपातमा (सत प्रतिशत) हकप्रद सेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ।

सञ्चालक समितिको यि निर्णयहरु विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा जानेछ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

वीरगन्जमा पनि खुल्यो प्रिमियम विद्युतीय स्कुटर ‘एथर’को शोरुम, ८ वर्षको ब्याट्री वारेन्टी र विना ब्याज फाइनान्स सुविधा

पर्सा । प्रिमियम विद्युतीय स्कुटर ब्रान्ड एथर नेपालले वीरगन्जमा नयाँ अनुभव केन्द्र...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies