Home अर्थतन्त्र लगातार पाँच दिन बढ्यो सुनको भाउ
अर्थतन्त्रबैंक वित्त

लगातार पाँच दिन बढ्यो सुनको भाउ

Share
Share

२०८१ मंसिर ७ गते शुक्रबार ।

बैंकको खबर । नेपाली बजारमा सुनको भाउ लगातार ५ दिनदेखि बढीरहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार पनि छापावाल सुन प्रतितोल १५ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ५०० रुपैयाँ कायम भएको छ । पाँच दिनमा मात्रै सुनको भाउ ५५ सय रुपैयाँले बढेको छ ।

आज चाँदीको भाउ भने घटेको छ । महासंघका अनुसार तोलामा १० रुपैयाँले घटेर १९ सय ४० रुपैयाँ कायम भएको छ । 

अन्तर्राष्टिय बजारमा तय हुने भाउको आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुने गर्छ । रुस युक्रेन र मध्यपूर्वभा जारी युद्धका कारण विश्व बजारमा सुनको माग बढ्दै गएको छ । यसको असरले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा त्यसको असर नेपाली बजारमा पनि परेको व्यवसायीहरुले जानकारी दिएका छन् । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

रास्वपा निर्वाचन तालिका : सभापति बन्न ५१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार शुल्क

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक...

रास्वपा महाधिवेशनले भरियो चितवन, असारमै होटल व्यवसायमा ‘सिजन’को रौनक

चितवन । वाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ...

अक्करे भिर छिचोल्दै गुर्जामा पुग्यो सडक, म्याग्दीका सबै ४५ वटै वडा अब सडक सञ्जालमा

म्याग्दी । अग्लाअग्ला भिरपाखा । कठिन पहाडी भूगोल । विकासको आधारभूत सुविधा...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies