Home अर्थतन्त्र आज फेरि बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
अर्थतन्त्रबैंक वित्त

आज फेरि बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

Share
Share

२०८१ मंसिर ५ गते बुधबार ।

बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । प्रणालीमा तरलता थुप्रिदै गएपछि केन्द्रीय बैंकले त्यसको व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण बिक्री गरी पैसा प्रशोचन गर्न लागेको हो । 

२१ दिनका लागि तान्न लागिएको पैसाको साँवा ब्याज भुक्तानी मंसिर २६ गते हुनेछ । निक्षेप संकलनको लागि बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा  बोलकबोल गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आज दिउँसो २ बजे बोलकबोल हुने जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

बजेटको जगले युवा पलायन रोक्छ, ५ वर्षभित्र मुलुकमै अवसरको वातावरण बन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न...

कमजोर पूर्वाधार र उच्च उत्पादन लागतले उद्योग क्षेत्र संकटमा, कच्चा पदार्थ र बजारकै समस्या

बैंकको खबर । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ...

बाइक एम्बुलेन्सदेखि आफ्नै अस्पतालसम्म स्वास्थ्य क्षेत्र सुधार्न काठमाडौं महानगरको नयाँ योजना

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य सेवामा...

सिद्धार्थ बैंकलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड २०२६’

बैंकको खबर । सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies