Home अन्तर्राष्ट्रिय अमेरिकी केन्द्रीय बैंक फेडले घटायो ब्याजदर
अन्तर्राष्ट्रियबैंक वित्त

अमेरिकी केन्द्रीय बैंक फेडले घटायो ब्याजदर

Share
Share

काठमाडौं, २०८१ कात्तिक २३ ।

बैंकको खबर । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ‘फेडरल फन्डस् रेट’ घटाएको छ । यो भनेको निक्षेप संस्थाहरुले फेडरल रिजर्भमा राख्ने निक्षेपमा रातभर दिने ब्याजदर हो । सुस्त मुद्रास्फीति र कमजोर श्रम बजारको बाबजुद पनि फेडले यस्तो ब्याजदर २५ आधार बिन्दुले घटाएको छ ।

फेडले मुद्रास्फीति दुई प्रतिशत रहने लक्ष्यलाई समर्थन गर्दै ब्याजदरलाई पाँच प्रतिशतबाट घटाएर ४.७५ प्रतिशतमा झारेको हो । यसअघि सेम्टेम्बर १८मा साढे पाँच प्रतिशतबाट ०.५० प्रतिशत आधारविन्दु घटाएर पाँच प्रतिशतमा ल्याएको थियो । 
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

दक्षिण कोरियामा तीन वर्षपछि ब्याजदर वृद्धि, आधार दर २.७५ प्रतिशत कायम

काठमाडौं । दक्षिण कोरियाको केन्द्रीय बैंकले तीन वर्ष भन्दा लामो समय पछि...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

इरान वार्तामा नफर्किए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies