Home बीमा हकप्रद सेयरका लागि कात्तिक २७ गते बुक क्लोज गर्दै एनएलजी इन्स्योरेन्स
बीमाबैंक वित्त

हकप्रद सेयरका लागि कात्तिक २७ गते बुक क्लोज गर्दै एनएलजी इन्स्योरेन्स

Share
Share

बीमा खबर । हकप्रद सेयर निष्काशनका लागि एनएलजी इन्स्योरेन्सले कात्तिक २७ गते बुक क्लोज गर्ने भएको छ । 

२०८१ कात्तिक ११ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले एक सय रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता साधारण सेयर हकप्रदमार्फत सेयरधनीहरुलाई निष्काशन तथा बिक्री गर्ने प्रयोजनका लागि कात्तिक २७ गते एक दिन सेयर दाखिल खारेज बन्द/बुक क्लोज गर्ने निर्णय गरेको हो ।

यसअनुसार अब कात्तिक २६ गतेसम्म नेप्सेमा सेयर किनबेच भई कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

अर्थ समितिद्वारा बिमा प्राधिकरणसँग छलफल

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले नेपाल बिमा प्राधिकरणसँग...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies