Home पुँजी बजार किन घटिरहेको छ सेयरबजार ?
पुँजी बजारबैंक वित्त

किन घटिरहेको छ सेयरबजार ?

Share
Share

बैंकको खबर । सेयरबजार बिहीबार पनि घटेको छ । नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ विन्दुमा कायम भएको छ । 

पाँच अर्ब ४१ करोड ९१ लाख रुपैयाँ बराबरको एक करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार भएका २४४ कम्पनीमध्ये १७० वटाको सेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । ६७ कम्पनीका सेयरधनीले बिहीबार पनि कमाएका छन भने सात कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

जलविद्युत बाहेक सबै समूह घटेका छन् । सबैभन्दा धेरै व्यापार समूह १.९३ प्रतिशत घटेको छ । त्यसपछि उत्पादन तथा प्रशोधन समूह १.२६ प्रतिशत र बैंकिङ सम्रह १.०२ प्रतिशतले घटेको छ । 

नेपाल एसबिआई बैंकको सेयरमूल्य सर्वाधिक ९.७५ प्रतिशत बढेको छ । रावा इनर्जी डेभलपमेन्टको सेयरमूल्य १० प्रतिशत घटेको छ । सबैभन्दा धेरै कारोबार एनएलजी इन्स्योरेन्स कम्पनीको ३४ करोड ३१ लाख रुपैयाँ बराबरको भएको छ ।   
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies