Home पुँजी बजार नेप्से ४३ अंकले बढ्यो, ५ अर्ब ६६ करोडको कारोबार
पुँजी बजारबैंक वित्त

नेप्से ४३ अंकले बढ्यो, ५ अर्ब ६६ करोडको कारोबार

Share
Share

बैंकको खबर । बुधबार सेयरबजार परिसूचक नेप्से ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा कायम भएको छ । पाँच अर्ब ६६ करोड दुई लाख ३७ हजार रुपैयाँ बढीको एक करोड ३२ लाख २४ हजार ३२२ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४४ कम्पनीमध्ये २०६ वटाको सेयरमूल्य बढ्दा बजारमा हरियाली छाएको हो । यद्यपी ३५ कम्पनीका सेयरधनीले गुमाएका छन भने तीन कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

बजार पुँजीकरण ४३ खर्ब ६१ अर्ब रुपैयाँ कायम भएको छ । सर्वसाधारणसँग रहेको सेयरको बजार पुँजीकरण १५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको छ ।

All banking information at your fingertips.

 

 

२०८१ असोज ३० गते बुधबार ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies