Home बैंक वित्त बैंकिङ ठगीबारे सचेत गराउन सिटिजन्स बैंकले सार्वजनिक गर्यो भिडियो
बैंक वित्तभिडियो

बैंकिङ ठगीबारे सचेत गराउन सिटिजन्स बैंकले सार्वजनिक गर्यो भिडियो

Share
Share

बैंक खबर । सिटिजन्स बैंक इन्टरनेसनलले बैंकिङ ठगीबारे सचेतना फैलाउन वित्तीय सचेतना सम्बन्धी भिडियो सार्वजनिक गरेको छ । बैंकले ‘सचेत सिटिजन नै हो सेफ सिटिजन’ भन्ने अभिप्रायसहित यो भिडियो सार्वजनिक गरेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले काठमाडौंमा आयोजित एक कन्फरेन्समा सो भिडियो सार्वजनिक गरेका हुन् । सो अवसरमा सीईओ पोखरेलले सिटिजन्स बैंकलाई बैंकिङ क्षेत्रको अग्रणी बैंक बनाउनका निम्ति सबै कर्मचारीलाई उचच मनोवलका साथ काम गर्न आग्रह गरेका छन् । 

डिजिटलाइजेसनसँगै बैंकिङ ठगीका नयाँनयाँ घटना बढीरहेको सन्दर्भमा ग्राहकसँग ओटीपी, पासवर्ड, खाताको विवरण मागेर ठगी गर्नेहरु सक्रिय रहेको र त्यस्तो विवरण कसैलाई पनि नदिन बैंकले भिडियोमार्फत सचेत गराएको छ ।
भिडियो हेर्नुहोस्

All banking information at your fingertips.

📹 Watch Video

🎥 Watch Video

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies