Home अन्तर्राष्ट्रिय भारतमा लगातार ९औँ पटक ब्याजदर स्थिर राखियो
अन्तर्राष्ट्रियबैंक वित्त

भारतमा लगातार ९औँ पटक ब्याजदर स्थिर राखियो

Share
Share

अन्तर्राष्ट्रिय खबर । भारतीय केन्द्रीय बैैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले लगातार ९औँ पटक ब्याजदर स्थिर राखेको छ । आरबीआईले ब्याजदर ६.५ प्रतिशतमा यथावत राखेको हो । 

यसको मतलव ऋण महँगो हुने छैन र इएमआई पनि बढ्ने छैन । आरबीआईले पछिल्लोपटक २०२३ फेब्रुअरीमा ब्याजदर ०.२५ प्रतिशत बढाएर ६.५ प्रतिशत पु¥याएको थियो । 

अगस्ट ६ देखि चलेको मौद्रिक नीति समितिको बैठकमा भएका निर्णहरु बिहीबार सार्वजनिक गर्दै आरबीआई गभर्नर शक्तिकान्त दासले ब्याजदर स्थिर राखिएको जानकारी दिएका हुन् । यो बैठक प्रत्येक दुई महिनामा बस्ने गर्छ । 

गभर्नर दासले मुद्रास्फीति घट्दै गएको तर सुस्त र असमान रहेको बताएका छन् । मुद्रास्फीति लक्ष्यमा रहिरहने सुनिश्चित नहुँदासम्म सतर्क रहनुपर्ने उनले बताए । 
 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

दक्षिण कोरियामा तीन वर्षपछि ब्याजदर वृद्धि, आधार दर २.७५ प्रतिशत कायम

काठमाडौं । दक्षिण कोरियाको केन्द्रीय बैंकले तीन वर्ष भन्दा लामो समय पछि...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

इरान वार्तामा नफर्किए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies