Home अन्तर्राष्ट्रिय भारतमा साइबर हमलाका कारण ३०० बैंकको भुक्तानी प्रणाली प्रभावित
अन्तर्राष्ट्रियबैंक वित्त

भारतमा साइबर हमलाका कारण ३०० बैंकको भुक्तानी प्रणाली प्रभावित

Share
Share

नयाँदिल्ली, साउन १७ । साइबर आक्रमणका कारण भारतमा करिब तीन सय साना बैंक तथा वित्तीय संस्थाको बैंकिङ सेवा ठप्प भएको छ । साइबर आक्रमण टेक्नोलोजी सेवा प्रदायक सी–एज टेक्नोलोजीमा भएको थियो । सी–एजले देशभरका साना बैंकहरूलाई बैंकिङ प्रविधि प्रणाली उपलब्ध गराउँछ ।

साइबर हमलाले एसबीआई र टीसीएसको संयुक्त उद्यम सी–एज टेक्नोलोजीमा निर्भर सहकारी बैंक र ग्रामीण क्षेत्रीय बैंकका ग्राहकहरूलाई असर गरेको छ । जसका कारण ग्राहकले एटीएमबाट नगद झिक्न पाएका छैनन् । उही समयमा, यूपीआई मार्फत रकम स्थानान्तरण गर्न पनि ग्राहकले पाएका छैनन् । 

यस सम्बन्धमा भारतीय रिजर्भ बैंक (आरबीआई) र सफ्टवेयर कम्पनीबाट कुनै बयान आएको छैन, न त कुनै आर्थिक क्षतिको रिपोर्ट आएको छ । 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

दक्षिण कोरियामा तीन वर्षपछि ब्याजदर वृद्धि, आधार दर २.७५ प्रतिशत कायम

काठमाडौं । दक्षिण कोरियाको केन्द्रीय बैंकले तीन वर्ष भन्दा लामो समय पछि...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

इरान वार्तामा नफर्किए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies