Home बैंक वित्त २८ सय विन्दु छोएर फर्कियो नेप्से
बैंक वित्त

२८ सय विन्दु छोएर फर्कियो नेप्से

Share
Share

सेयर खबर । साताको अन्तिम कारोबारदिन बिहीबार नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा कायम भएको छ । ‘इन्ट्रा डे’ कारोबारमा नेप्से २८ सय विन्दुभन्दा माथि पुगेको थियो । तर नाफा सुरक्षित गर्नेहरु सक्रिय हुँदा बजारको वृद्धि टिक्न सकेन र बजार बन्दहुँदासम्म सामान्य अंक घटेर बन्द हुन पुग्यो । 

२१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरको पाँच करोड १३ लाख २१ हजार छ सय २९ कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति आठ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४३ खर्ब ७२ अर्ब रुपैयाँ कायम भएको छ । 

कारोबारमा आएका २४१ कम्पनीमध्ये १६४ वटाको सेयरमूल्य घटेको छ भने ७४ वटाको बढेको छ । बाँकी तीन वटाको सेयरमूल्य स्थिर रहेको छ । 
पाँच कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेको छ । पिपुल्स हाइड्रोपावरकाका सेयरधनीले सबैभन्दा धेरै ९.१३ प्रतिशत गुमाएका छन् । हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार सर्वाधिक ५९ करोड ७६ लाख रुपैयाँ बराबरको भएको छ ।   
 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies