Home कर्पोरेट मुभमेन्ट गोर्खाज फाइनान्सको सञ्चालक समिति अध्यक्षमा गौरव बुढाथोकी नियुक्त
कर्पोरेट मुभमेन्टबैंक वित्त

गोर्खाज फाइनान्सको सञ्चालक समिति अध्यक्षमा गौरव बुढाथोकी नियुक्त

Share
Share

बैंक खबर । गोर्खाज फाइनान्सको सञ्चालक समिति अध्यक्षमा गौरव बुढाथोकी नियुक्त भएका छन् । बुढाथोकी सर्वसाधारण शेयरधनी तर्फका सञ्चालक सदस्य हुन । 

फाइनान्सको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैडकले बुढाथोकीलाई वैशाख १६ गतेदेखि लागू हुनेगरी अध्यक्ष चयन गरेको हो । 

यसअघि सञ्चालक समिति अध्यक्ष रहेका डेकिन्द्रकुमार राईले आफ्नो व्यक्तिगत कार्यव्यस्तता भन्दै सञ्चालक समितिमा सदस्य मात्र रहने गरी अध्यक्षपदबाट राजीनामा दिएका थिए । सञ्चालक समितिले राईको राजीनामा स्वीकृत गर्दै बुढाथोकीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । 
 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

एआई सामग्रीबारे चेतना जगाउन टिकटकले ल्यायो नयाँ अभियान, ३ अर्ब बढी भिडियोमा एआई लेबल

काठमाडौं । छोटो भिडियो साझेदारी मञ्च टिकटकले कृत्रिम बुद्धिमत्ता (एआई) मार्फत तयार...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies