बैंक खबर । संस्थापक सेयरलाई साधारण सेयरमा परिवर्तन गर्न एनएमबि लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकसमक्ष पूर्व स्वीकृति माग्ने भएको छ । वैशाख १४ गते शुक्रबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
लघुवित्तले संस्थापक सेयर र साधारण सेयर स्वामित्व अनुपात ६०ः४० बनाउन १० प्रतिशत संस्थापक सेयरलाई साधारणमा परिवर्तन गर्न लागेको हो ।
All financial information at your fingertips.
📎 Attached Document
📄 Attached File: document_1197_१०_परतशत_ससथपक_सयरक_सव.pdf
⚠️ File hosted externally

Leave a comment