Home बैंक वित्त ३० अर्ब ४९ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार
बैंक वित्त

३० अर्ब ४९ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

Share
Share

बैंक खबर । सरकारले सोमबार ३० अर्ब ४९ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले निष्काशन गरेको सूचना अनुसार सोमबार २० अर्ब ४९ करोडको पुरानो ट्रेजरी बिल नवीकरण हुनेछ भने १० अर्ब रुपैयाँ नयाँ ट्रेजरी बिल बिक्री गरिनेछ ।

वैशाख १० गते सोमबार बोलकबोल हुने ट्रेजरी बिल ११ गते मंगलबार जारी हुनेछ । कार्यालयले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ५ अर्ब ४९ करोड रुपैयाँ १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ४ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ । यस्तै २८ दिन अवधिको ५ अर्ब रुपैयाँ र ९१ दिन अवधिको ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल बिक्री गर्नेछ । 

ट्रेजरी बिल १ वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies