Home पुँजी बजार सेयरधनी उपस्थितिको कोरम नपुगेपछि हिमाल दोलखा हाइड्रोपावरको साधारणसभा स्थगित
पुँजी बजार

सेयरधनी उपस्थितिको कोरम नपुगेपछि हिमाल दोलखा हाइड्रोपावरको साधारणसभा स्थगित

Share
Share

बैंक खबर । हिमाल दोलखा हाइड्रोपावरको वार्षिक साधारणसभा स्थगित भएको छ । कम्पनी ऐन, २०६३ तथा कम्पनी नियमावलीको व्यवस्था बमोजिम सेयरधनीहरुको उपस्थिति तोकिएको गणपूरक संख्या (कोरम) पुग्न नसकेपछि साधारणसभा स्थगित भएको कम्पनीले जनाएको छ । 

कम्पनीले २०८० चैत २९ गते विहान ११ बजे काठमाडौंको सुकेधारा स्थित सेलिब्रेशन हाइटमा पन्ध्रौं र सोह्रौं वार्षिका सधारणसभा डाकेको थियो । 

स्थगित साधारणसभाको मिति यथासिघ्र तय गरिने जानकारी पनि कम्पनीले गराएको छ । 
 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

घट्यो सेयर बजार, कारोबार रकम झण्डै ७ अर्ब

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies