Home बीमा लाभांश पारित गर्न सूर्यज्योति लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा
बीमाबैंक वित्त

लाभांश पारित गर्न सूर्यज्योति लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा

Share
Share

बैंक खबर । सूर्यज्योति लाइफ इन्स्योरेन्सले वैशाख २१ गते १६औँ वार्षिक साधारणसभा डोकेको छ । २०८० चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले २०८१ वैशाख २१ गते शुक्रबार होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे साधारणसभा डाकेको हो । 

इन्स्योरेन्सले १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश पारित गर्न साधारणसभा डाकेको हो । 

लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि इन्स्योरन्सले वैशाख ७ गते एक दिनका लागि सेयर नामसारी दाखिल खारेज कार्य बन्द रहने जनाएको छ । जसअनुसार वैशाख ६ गतेसम्म कायम सेयरधनीले साधारणसभामा सहभागिता जनाउन र लाभांश पांप्त गर्न सक्नेछन् । 
 

All financial information at your fingertips.

📎 Attached Document

📄 Attached File: document_1179_लभश_परत_गरन_सरयजयत.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

अर्थ समितिद्वारा बिमा प्राधिकरणसँग छलफल

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले नेपाल बिमा प्राधिकरणसँग...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies