Home अर्थतन्त्र सुनको मूल्य १ लाख ३९ हजार पुग्यो
अर्थतन्त्र

सुनको मूल्य १ लाख ३९ हजार पुग्यो

Share
Share

अर्थतन्त्र । यस वर्ष २०८० को अन्तिम दिन चैत ३० गते सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन प्रतितोला एक लाख ३८ हजार ३५० रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै धेरै हो ।

वर्षको अन्तिम दिन चैत ३० गते सुन तोलामा २ हजार ४०० रुपैयाँले बढेको छ । यहीकारण नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाई कायम गरेको छ । 
 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा, एकै वर्ष ५१५ मुद्दा दर्ता

काठमाडौं । प्रशासकीय अदालतमा आर्थिक वर्ष २०८२/८३ मा सेवा सुविधासम्बन्धी मुद्दा बढी...

स्वदेशी उत्पादनलाई पर्यटकीय क्षेत्र र अन्तर्राष्ट्रिय बजारमा पुर्‍याइने छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक सबै...

नवलपुरमा ८० प्रतिशत धान रोपाइँ सम्पन्न

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत धान रोपाइँ...

१० हजार मेगावाट विद्युत निर्यातको लक्ष्य पछ्याउँदै जेएससी बैठक, ढल्केबर-मुजफ्फरपुरबाट १६ सय ५० मेगावाट निर्यात गरिने

काठमाडौं । नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १३औँ बैठकले...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies