Home बैंक वित्त प्रभु बैंकले डाक्यो वार्षिक साधारणसभा
बैंक वित्त

प्रभु बैंकले डाक्यो वार्षिक साधारणसभा

Share
Share

बैंक खबर । प्रभु बैंकले वैशाख २० गते, बिहीबार वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौँमा सो दिन बिहान १० बजे बाइसौँ वार्षिक साधारणसभा डाकेको हो । 

साधारणसभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावमाथि छलफल गरि पारित गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि बैंकले वैशाख ४ गते एक दिन सेयधनी दर्ता किताब बन्द गर्ने भएको छ । वैशाख ३ गतेसम्म दोस्रो बजारमा कारोबार भई कायम भएका सेयरधनीहरु बैंकको साधारणसभामा सहभागी हुन पाउनेछन् । 
 

All financial information at your fingertips.

📎 Attached Document

📄 Attached File: document_1172_परभ_बकल_डकय_वरषक_स.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies