Home बैंक वित्त धितोपत्र बोर्डको अध्यक्षमा पाँच जनाको नाम ‘सर्टलिस्ट’
बैंक वित्त

धितोपत्र बोर्डको अध्यक्षमा पाँच जनाको नाम ‘सर्टलिस्ट’

Share
Share

बैंकको खबर । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा आवेदन दिएकामध्ये पाँच जनाको नाम छनोट भएको छ । बोर्डका अनुसार कृष्णबहादुर कार्की, चिरन्जीवी चपागाईं, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठको नाम 'सर्टलिस्ट' भएको छ । 

सर्टलिस्ट भएकामध्ये कृष्णबहादुर कार्की नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत हुन् । चापागाईं बीमा समितिका पूर्वअध्यक्ष हुन भने डा. अधिकारी र श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् । 

रमेश हमाल अध्यक्षबाट बाहिरिएपछि बोर्डको सञ्चालक समितिले अध्यक्ष पदका लागि आवेदन मागेको थियो । जसमा १९ जनाको आवेदन परेको थियो । त्यसमध्ये पाँच जना सर्टलिस्टमा परेका हुन् । 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies