Home बैंक वित्त प्रहरीले बैंकिङ नबुझेको बैंकर्स संघको निष्कर्स
बैंक वित्त

प्रहरीले बैंकिङ नबुझेको बैंकर्स संघको निष्कर्स

Share
Share

बैंक खबर । बैंकर्स संघको बुधबार बसेको आकस्मिक बैठकले प्रहरीले ‘बैंकिङ नर्मस’ बुझ्न नसकेको निष्कर्स निकालेको छ । प्रहरीले मंगलबार कमसल धितोमा ओभर भ्यालुएसन गरेर ऋण दिएको भन्दै तत्कालीन सेञ्चुरी बैंकका सीईओद्वय तुलसी गौतम र मनोज न्यौपानेसहित १० जना बैंकरलाई पक्राउ गरेको थियो । न्यौपाने सेञ्चुरकी बैंक प्रभु बैंकमा बिलय भएपछि बनेको प्रभु बैंकको वरिष्ठ डेपुटी सिईओ छन् ।

बैठकमा उपस्थित बैंकरहरु आतंकित देखिएका थिए । उनीहरुले धितोका विषयमा प्रहरीले कुरा बुझ्न नसकेको बताएका छन् । उनीहरुले सरकार र प्रहरीको आलोचना गर्दै एकपटक गृह मन्त्रालय र प्रहरीलाई भेटेर बैंकिङ कसरी चल्छ भनेर बुझाउने निर्णय गरेका छन् । उनीहरुले आफूहरुले राष्ट्र बैंकको नियम र निर्देशनभित्र रहेर ऋण दिने गरेको बताएका छन् ।

संघले एकपटक कर्जाको विषयमा प्रहीलाई स्पष्ट पार्ने र प्रहरीले पक्राउ गरेका बैंकरलाई रिहा नगरे पेन डाउन गरेर विरोध गर्नेबारे छलफल गरेको हो । 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies