Home बैंक वित्त छिमेक लघुवित्तको २१ औं वार्षिक साधारणसभा सम्पन्न
बैंक वित्तलघुवित्त

छिमेक लघुवित्तको २१ औं वार्षिक साधारणसभा सम्पन्न

Share
Share

बैंक खबर । छिमेक लघुवित्त वित्तीय उसंस्था लिमिटेडको २१ औं वार्षिक साधारणसभा हेटौंडाको होटल सामनामा चैत १० गते सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र ३.२६ प्रतिशत नगद लाभांश गरी कुल २५.२६ प्रतिशत लाभांश प्रदान गर्ने सञ्चालक समितिको प्रस्ताव स्वीकृत गरेको छ । 

२०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७८/७९मा ९४ करोड ७२ लाख २२ हजार ७३ रुपैयाँ ६४ पैसा खुद नाफा गरेको छ ।

साधारणसभाले अधिकृत पूँजी २ अर्ब ५० करोडबाट वृद्धि गरी ३ अर्ब ७५ करोड पुर्याउने निर्णय समेत गरेको छ । 

वित्तीय संस्थाले ६९ जिल्लामा १९५ शाखा मार्फत ४ लाख २७ हजार १७३ महिला सदस्यलाई लघुवित्त सेवा दिइरहेको छ । 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies