Home अन्तर्राष्ट्रिय अमेरिकी केन्द्रीय बैंक फेडले फेरी बढायो ब्याजदर
अन्तर्राष्ट्रियबैंक वित्त

अमेरिकी केन्द्रीय बैंक फेडले फेरी बढायो ब्याजदर

Share
Share

बैंक खबर । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले फेरी ब्याजदर बढाएको छ । अमेरिकामा दुई ठूला बैंक टाट पल्टिएपछि त्यहाँको बैंकिङ क्षेत्रले थप ब्याजदर नबढाउन गरेको आग्रहबा बाबजुद फेरी ब्याजदर बढाएको छ । 

सिलिकन भ्याली र सिग्नेचर बैंक डुबेपछि विश्वव्यापी रुपमा वित्तीय क्षेत्र दबाबमा परेको अवस्थाका बाबजुद फेठले ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढाएको हो । यससँगै अमेरिकामा बैंक दर ५ प्रतिशत पुगेको छ । यो दर सन २००७ पछिको सर्वाधिक उच्च हो । 

फेडले आगामी महिनामा आर्थिक वृद्धिदर खस्कने चेतावनीसहित ब्याजदर बढाउने निर्णय भएको जनाएको छ । फेडले २ प्रतिशतको लक्षित दरमा मुद्रास्फीति राख्ने योजना अनुरुप यसो गरिरहेको फेडका अधिकारीहरुले बताएका छन् । 

जानकारहरुका अनुसार फेडले ऋणको लागत महँगो बनाएर माग पक्ष घटाउन खोजिरहेको छ । फेब्रुअरिमा ६ प्रतिशत पुगेको मुद्रास्फीति २०२३ को अन्त्यसँग ५।१ प्रतिशतमा झर्ने अनुमान फेडेको छ । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

दक्षिण कोरियामा तीन वर्षपछि ब्याजदर वृद्धि, आधार दर २.७५ प्रतिशत कायम

काठमाडौं । दक्षिण कोरियाको केन्द्रीय बैंकले तीन वर्ष भन्दा लामो समय पछि...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

इरान वार्तामा नफर्किए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies