Home पुँजी बजार भित्री कारोबार गरेको दाबीसहित गुरु न्यौपानेविरुद्ध मुद्दा दायर 
पुँजी बजारबैंक वित्त

भित्री कारोबार गरेको दाबीसहित गुरु न्यौपानेविरुद्ध मुद्दा दायर 

Share
Share

बैंक खबर । सेयर कारोबारमा इन्साइडर ट्रेडिङ गरेको दाबी गर्दै नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरु न्यौमाने विरुद्ध मुद्दा हालेको छ । 

बोर्डले काठमाडौं जिल्ला अदालतमा न्यौपाने विरुद्ध ३ करोड २३ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

न्यौपानेले रिडी पावरस कम्पनीमा अध्यक्ष रहँदा भित्री कारोबार गरी लाभ लिएको बोर्डले गरेको आन्तरिक अनुसन्धानबाट खुलेको थियो । त्यसलगत्तै बोर्डले १० वर्षसम्म कुनैपनि सूचीकृत संगठीत संस्थाको सञ्चालन हुन नपाउने गरी कारबाही गरेको थियो । 
 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लगातार तेस्रो दिन बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies