काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले जेनजीलाई घर फर्किन आग्रह गरेका छन् ।
बालेनले अब जति क्षती हुन्छ, त्यो तपाईं हाम्रो नै हुने हो भन्दै जेनजीलाई घर फर्किन आग्रह गरेका हुन् ।
उनले भनेका छन् प्लिज जेनजी देश तपाइँहरुकै हातमा हो, तपाईंहरुले नै बनाउने हो । अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फ़र्कनुहोस ।
