काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको ९ सय रुपैयाँ बढेको छ । सुनको मूल्य २ लाख ६८ हजार एक सय रुपैयाँ पुगेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी तोलाको १६५ रुपैयाँले बढेर ४४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a comment