बैंकको खबर । एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन् ।
बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आजै देखि लागू हुनेगरी अध्यक्ष पदमा अग्रवाललाई नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गर्भनर प्राडा विश्वनाथ पौडेलूबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

Leave a comment