बैंकको खबर । विन नेपाल लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिने भएका छन् ।
काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको दुवै लघुवित्तबीच मर्जर सम्झौता भएको हो ।
पुस ९ गते साँझ ५ बजे प्रारम्भिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको लघुवित्तले जनाएको छ ।

Leave a comment