काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएकोछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको ७ हजार ९ सय रुपैयाँ घटेर २ लाख ६२ हजार एक सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी तोलाको ३०५ रुपैयाँले घटेर ४५९० रुपैयाँ कायम भएको छ ।

Leave a comment