काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज (पुस १६ गते) पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको ११ सय रुपैयाँ घटेर २ लाख ६१ हजारमा झरेको छ ।
महासंघका अनुसार आज चाँदी तोलाको १२० रुपैयाँले घटेर ४४७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a comment