काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा र बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३२ पैसा तोकिएको छ।
अन्य मुलुकका विनिमयदर
स्वीस फ्र्याङ्क एकको खरिददर १८१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८२ रुपैयाँ २९ पैसा
अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा
क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३९ पैसा
सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४० पैसा
जापानी येन १०को खरिददर ९ रुपैयाँ १८ पैसा, बिक्रीदर ९ रुपैयाँ २२ पैसा
चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५९ पैसा, बिक्रीदर २० रुपैयाँ ६८ पैसा
साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा, बिक्रीदर ३८ रुपैयाँ ५६ पैसा
कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४० पैसा, बिक्रीदर ३९ रुपैयाँ ५७ पैसा
थाइ भाट एकको खरिददर ४ रुपैयाँ ५८ पैसा, बिक्रीदर ४ रुपैयाँ ६० पैसा
युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २१ पैसा, बिक्रीदर ३९ रुपैयाँ ३८ पैसा
मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ५३ पैसा, बिक्रीदर ३५ रुपैयाँ ६७ पैसा
साउथ कोरियन वन १००को खरिददर ९ रुपैयाँ ९६ पैसा, बिक्रीदर १० रुपैयाँ
स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६० पैसा, बिक्रीदर १५ रुपैयाँ ६७ पैसा
डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६० पैसा, बिक्रीदर २२ रुपैयाँ ६९ पैसा
हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४८ पैसा, बिक्रीदर १८ रुपैयाँ ५६ पैसा
कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ ५१ पैसा, बिक्रीदर ४७० रुपैयाँ ४६ पैसा
बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ०२ पैसा, बिक्रीदर ३८३ रुपैयाँ ६१ पैसा
ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ०८ पैसा, बिक्रीदर ३७५ रुपैयाँ ६४ पैसा
भारतीय रुपैयाँ १००को खरिददर १६० रुपैयाँ, बिक्रीदर १६० रुपैयाँ १५ पैसा

Leave a comment