काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुन प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । हिजो बिहीबार सुन तोलाको २ लाख ६५ हजार ७ सय रुपैयाा थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलाको ५५ रुपैयाँ घटेर तोलाको ४७८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a comment