काठमाडौं । साप्ताहित र सार्वजनिक बिदाका कारण शेयर बजार तीन दिन बन्द रहने भएको छ।
बिहीबारको कारोबारपछि शुक्रबार र शनिबार साप्ताहिक बिदा र आइतबार पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको लागि सार्वजनिक बिदा परेकाले शेयर बजार पनि बन्द हुने भएको हो ।
नेप्सेको नियमित कारोबार पुस २८ गते सोमबार मात्रै खुल्ने छ ।

Leave a comment