Home बैंक वित्त एक दिनमा चार अर्ब बढ्यो बैंकिङ निक्षेप
बैंक वित्त

एक दिनमा चार अर्ब बढ्यो बैंकिङ निक्षेप

Share
Share

२०८१ चैत १७ गते आइतबार ।

बैंकको खबर । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चैत १२ गते एक दिनमा चार अर्ब रुपैयाँ निक्षेप बढेको छ । चैत ११ गते ६७ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप थियो । 

सो दिनसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा रकम ५४ खर्ब ५८ अर्ब रुपैयाँ छ । 

कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७९.५३ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउँछन् । यस आधारमा अहिले बैंकिङ प्रणालीमा ६ खर्ब २१ अर्ब रुपैयाँ लगानीयोग्य पैसा छ ।
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies