Home पुँजी बजार सेयरबजारमा नेप्सेसँगै कारोबार रकम पनि घट्यो
पुँजी बजारबैंक वित्त

सेयरबजारमा नेप्सेसँगै कारोबार रकम पनि घट्यो

Share
Share

२०८१ पुस २८ गते आइतबार । 

सेयर खबर । सेयरबजारमा आज कारोबार मापक नेप्से परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ विन्दुमा झरेको छ । 

कारोबार भएका २४३ कम्पनीमध्ये १९४ वटाको सेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । बजार घटेपनि ४३ वटा कम्पनीका सेयरधनीले कमाएका छन भने ६ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

कारोबार रकममा भने पुस मसान्तको प्रभाव परेको छ । तीन अर्ब ९९ करोड ७९ लाख रुपैयाँ बराबरको ८० लाख २१ हजार छ सय ३१ कित्ता सेयर किनबेच भएको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको सेयरकारोबार सकारात्क सर्किट लेभलमा भएको छ । न्यादी हाइड्रो पावरको सेयर कारोबार नकारात्मक सर्किट लेभलमा भएको छ । 

सबैभन्दा धेरै सेयर कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २० करोड ४१ लाख ५३ हजार रुपैयाँ बराबरको भएको छ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेप्से परिसूचक २६.२९ अंकले घट्यो, ३ अर्ब ५५ करोडको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ओरालो लागेको...

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies