Home कर्पोरेट मुभमेन्ट नाडेप लघुवित्तको सीईओमा दीर्घबहादुर अर्याल नियुक्त
कर्पोरेट मुभमेन्टलघुवित्त

नाडेप लघुवित्तको सीईओमा दीर्घबहादुर अर्याल नियुक्त

Share
Share

२०८१ पुस १ गते सोमबार । 

बैंकको खबर । नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीर्घबहादुर अर्याल नियुक्त भएका छन् । 

पुस २८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा दीर्घबहादुर अर्याललाई २०८१ माघ ३ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि नियुक्त गरेको हो । 

 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् ।...

एनआईसी एसिया लघुवित्तमा नयाँ सञ्चालक समिति

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभाले...

सरकारी वेबसाइट चलाउन झनै सहज, थपियो ‘एक्सेसिबिलिटी टुल’

काठमाडौं । सरकारले सबै सरकारी वेबसाइटमा पहुँचमैत्री उपकरण (एक्सेसिबिलिटी टुल) समावेश गरेको...

गुगल करियर सर्टिफिकेटमा पाँच सय नेपालीलाई छात्रवृत्ति, आईसीटी फाउन्डेसन र मेरोजबले खुलाए आवेदन

काठमाडौं । आईसीटी फाउन्डेसन नेपाल (आईएफएन) ले गुगल एलएलसी र मेरोजब लिमिटेड...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies