Home बैंक वित्त नबिल बैंकले डाक्यो विशेष साधारणसभा
बैंक वित्त

नबिल बैंकले डाक्यो विशेष साधारणसभा

Share
Share

बैंक खबर । नबिल बैंक लिमिटेडले भदौ १७ गते विशेष साधारणसभा आह्वान गरेको छ । आइतबार बसेको बैंकको सञ्चालक समितिको ६६२औँ बैठकले विशेष साधारणसभा डाक्ने निर्णय गरेको बैंकले जनाएको छ । 

बैंकले ‘नबिल ८प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने, ‘अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने’ र प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डामा सेयरधनीहरुसँग छलफल गरी निर्णय गर्न साधारणसभा गर्न लागेको हो ।

All financial information at your fingertips.

📎 Attached Document

📄 Attached File: document_1405_नबल_बकल_डकय_वशष_सधर.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies