Home बैंक वित्त यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
बैंक वित्त

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

Share
Share

बैंक खबर । आज (२०८१ साउन २८ गते सोमबार) अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोपियन युरोको भाउ घटेको छ भने बेलायती पाउण्ड स्टर्लिङ्गको बढेको छ । 

राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा र खरिददर १३४ रुपैयाँ चार पैसा तोकेको छ । यही भाउमा आइतबार पनि कारोबार भएको थियो । 

एक युरोको बिक्रीदर १४६ रुपैयाँ ९८ पैसा र खरिददर १४६ रुपैयाँ ३२ पैसा तोकेको छ । जुन आइतबारको तुलनामा घटेको छ । आइतबार १ युरोको बिक्रीदर १४६ रुपैयाँ ९९ पैसा र खरिददर १४६ रुपैयाँ ३४ पैसा थियो ।

यस्तै, १ पाउण्ड स्टर्लिङ्गको बिक्रीदर १७१ रुपैयाँ ८४ पैसा र खरिददर १७१ रुपैयाँ ८ पैसा छ । आइतबार १ पाउण्ड स्टर्लिङ्गको बिक्रीदर १७१ रुपैयाँ ६१ पैसा र खरिददर १७० रुपैयाँ ८४ पैसा थियो । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies