बैंकको खबर । नेपाल एसबीआई बैंकको आर्थिक वर्ष २०८०/८१को वित्तीय विवरण सार्वजनिक भएको छ । जसअनुसार बैंकले २ अर्ब १ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८०को तुलनामा करिब पाँच करोड रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ९६ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
All financial information at you fingertips.
📎 Attached Document
📄 Attached File: document_1384_नपल_एसबआई_बकक_नफ_बढय.pdf
⚠️ File hosted externally

Leave a comment